१४ असार २०७९, मंगलवार
 |   Tue Jun 28 2022
Logo

बूढानीलकण्ठमा महिलाको शव भेटियो, एक जना पक्राउ



काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा एक जना महिलाको शव फेला परेको छ । बूढानीलकण्ठ नगरपालिका- ३ की फुलमाया सुनार नगरपालिकाकै वडानम्बर-८ स्थित भंगालमा  मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

महिलाले लगाएको भित्री बस्त्रसमेत च्यातिएकोले घटना शंकास्पद रहेको प्रहरीको भनाइ छ ।  घटनाको अनुसन्धानका लागि प्रहरीले एक जनालाई  पक्रेको छ ।


प्रतिक्रिया दिनुहोस !