८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

चौतर्फी आलोचनापछि निगमले पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ घटायो



काठमाडौ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।  सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको हो । आज शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेल-मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको हो ।


प्रतिक्रिया दिनुहोस !