७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

नेपालको भारतसँग ८–० गोलको लज्जास्पद हार



काठमाडौँ । यु–२० साफ च्याम्पियनसिप अन्तर्गत तेस्रो खेलमा नेपाल भारतसँग ८–० गोलको नतिजामा लज्जास्पद रूपमा पराजित भएको छ । भुवनेश्वरस्थित कालिंगा रंगाशालामा सम्पन्न खेलमा भारतसँग पराजित भएसँगै नेपालको फाइनल पुग्ने सम्भावना लगभग सकिएको छ ।


प्रतिक्रिया दिनुहोस !