२७ श्रावण २०७९, शुक्रबार
 |   Fri Aug 12 2022
Logo

मुग्लिन नारायणगढ सडकखण्डको चार स्थानमा पहिरो, राजमार्ग अवरुद्ध



चितवन । मुग्लिन नारायणगढ सडकखण्डको चार स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । भरतपुर–२९ केराबारी, ईच्छाकामना–६ र सत्रकिलोमा पहिरो गएको हो । वर्षा नरोकिएका पहिरो पन्छाउन कठिन भएको चितवनका प्रहरी प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । बाटो अवरुद्ध भएपछि काठमाडौं, पोखरा जाने आउने सवै यातायात रोकिएका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय