२७ श्रावण २०७९, शुक्रबार
 |   Fri Aug 12 2022
Logo

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त थापागाउँबाट पक्राउ



काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार एक जना अभियुक्तलाई  पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गोरखा नगरपालिका- २ घर भई हाल काठमाडौ्को बानेश्वरमा बस्‍ने ४६ वर्षीय दिपकचन्द्र आचार्य रहेका छन् ।उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापागाउँबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धानको लागि प्रहरी वृत गौशाला पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।उनी बैंकिङ कसूर मुद्दामा १९ लाख ५० हजार बिगो नबुझाइ फरार रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय