६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

कर्मचारीमाथि दुर्व्यवहार गर्ने नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष बर्खास्त



काठमाडौं । नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो । यसअघि उनलाई ६ असारमा निलम्बन गर्ने निर्णय गरेको थियो ।

निगम भित्र अनियमितता गरेको तथा कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेसँगै सरकारले छानविन समिति बनाएको थियो । उनी पहिलो पटक अघिल्लो कात्तिकमा कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय