२७ श्रावण २०७९, शुक्रबार
 |   Fri Aug 12 2022
Logo

परराष्ट्रमन्त्री खड्काको चीन भ्रमणको तयारी



काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमा जाने तयारी भइरहेको छ। मन्त्री खड्कालाई चिनियाँ सकमक्षी वाङ यीले अर्को साता चीन भ्रमणमा आउन निम्ता गरेको परराष्ट्र स्रोतले बतायो। तर  भ्रमण बढीमा दुई दिन मात्रै हुने मन्त्रालयका एक अधिकारीले बताए। वाङले  अगस्ट १० का दिन चीनको सान्दोङ प्रान्तस्थित छिङ्दावमा भेटवार्ताका लागि प्रस्ताव गरेका छन्।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय