२७ श्रावण २०७९, शुक्रबार
 |   Fri Aug 12 2022
Logo

४३ जना डीएसपीको सरुवा, दरवारमार्गको प्रहरी प्रमुख कोपिला (सूचीसहित)



काठमाडौ । नेपाल प्रहरीका ४३ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले बानेश्वर, दरबारमार्ग, बौद्ध, महाराजगञ्ज प्रहरी कार्यालय लगायतका डिएसपीहरुको सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालय कर्मचारी शाखाका अनुसार निशान्त श्रीवास्तव बानेश्वर, कोपिला चुडाँल दरबारमार्ग, हरिबहादुर बस्‍नेत बौद्ध र अंगुर जीसी महाराजगञ्ज प्रहरी वृतमा सरुवा भएका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय