काठमाडौं । काठमाडौं उपत्यकामा बिहानै भूकम्प गरेको छ । शनिबार बिहान करिब साढे पाँच (५:३३) बजे तिर भूकम्प गएको हो । भूकम्पले ठूलै धक्का दिएको थियोे । भूकम्पको बाकी रिपोर्ट आउन बाकी छ ।