२७ श्रावण २०७९, शुक्रबार
 |   Fri Aug 12 2022
Logo

५.३  म्याग्निच्यूडको भूकम्पको केन्द्रविन्दु बेलकाेटगढी



काठमाडौं । नुवाकाेटमा भूकम्पको धक्का महसुस भएको छ । बिहान ५:२६ मिनेटमा नुवाकोटको बेलकाेटगढी केन्द्रविन्दु बनाएर ५.३  म्याग्निच्यूडको भूकम्प राष्ट्रिय भुकम्प  मापन केन्द्रले जनाएकाे छ। भुकम्पकाे धक्का काठमाडौं उपत्यकामा पनि महसुस भएकाे थियाे ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय