१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

अर्थले असमान रूपमा बढाएको तलबमान लागू नहुने



काठमाडौं । अर्थमन्त्रालयले असमानरूपमा बढाएको तलबमान लागू नहुने भएको छ । मन्त्रिपरिषद्‍मा निर्णयका लागि पठाउने तयारी भइरहेका बेला अर्थमन्त्री जनार्दन शर्माले अहिले त्यसको कार्यान्वयनलाई थाती राख्ने बताएका छन् ।कर्मचारी ट्रेड युनियनका अधिकारीसँग शर्माले पे कमिसनबाट सुझाव लिएर मात्र आवश्यक कदम चालिने बताए ।


प्रतिक्रिया दिनुहोस !