१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

राष्ट्रिय टिममा ज्ञानेन्द्र मल्ल इन, भुर्तेल र भण्डारी आउट



काठमाडौं । नेपाल क्रिकेट संघले क्यानले केन्या भ्रमणका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ । टिममा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन् । ज्ञानेन्द्रसँगै शाहब आलम र विवेक यादवले पनि पुनरागमन गरेका छन् । कुशल भुर्तेल र विनोद भण्डारी भने राष्ट्रिय टिमबाट बाहिरिएका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय