१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

नुवाकोटको बुद्धभुमि हाइड्रोको ड्याम फुट्यो, तीन जनाको उद्दार



काठमाडौं । अविरल वर्षापछि आएको बाढीले नुवाकोटको बुद्धभुमि हाइड्रोपावरको ड्याम फुटेको छ । मंगलबार राति १२ बजे आएकाे बाढीले तादी गाउँपालिका- ४ र दुप्चेश्वर गाउँपालिका- ५ को सीमानामा रहेकाे तादीखोलामा निर्माण भएको बुद्धभूमि  हाइड्रोको ड्याम फुटेको हो ।

ड्यामभित्र रहेका तीनजना कामदारको सकुशल उद्धार गरिरएको जिल्ला प्रहरी प्रमुख एसपी रमेश पण्डितले नेपालप्रेसलाई बताए ।‘बाढीले ड्याम फुटेपछि हाइड्रोभित्र डिउटीमा रहेका तीनजना फसेका थिए ।


प्रतिक्रिया दिनुहोस !