१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

दोलखाका कांग्रेस नेता ३ दिनदेखि बेपत्ता, परिवारले दिए भक्तपुरमा निवेदन



काठमाडौं । नेपाली कांग्रेस दोलखा प्रदेश ख का सभापति चित्रप्रसाद दाहाल तीन दिनदेखि बेपत्ता भएका छन्। साउन २२ गते बिहानदेखि उनी बेपत्ता भएको भन्दै परिवारले भक्तपुरको ठिमी वृत्तमा निवेदन दिएको भक्तपुरका प्रहरी प्रमुख एसपी प्रजित केसीले जानकारी दिए।

भक्तपुरको बालकोटबाट दोलखाको चरिकोट जानका लागि भन्दै गाडी चढे पनि त्यसपछि सम्पर्कमा नरहेको परिवारको भनाई छ। बलकोटबाट बा २० ख ९८२२ नम्बरको सार्वजनिक बसमा चरिकोटका लागि चढेको परिवारले जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय