६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

२७२ कर्मचारीका लागि दरखास्त आह्वान



काठमाडौं । प्रदेश जनस्वास्थ्य प्रयोगशाला मधेस प्रदेशले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । करार सेवाका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले दरखास्तआह्वान गरेको हो ।

ल्याव टेक्निसियन १३६ र प्रशासनतर्फ पनि १३६ जना कर्मचारी माग गरिएको छ । योग्यता पुगेका उमेदवारले १५ दिनभित्र आवदेन दिनसक्ने जारी सार्वजनिक सूचनामा उल्लेख छ । 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय