८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

यौन दुर्व्यवहारको आरोपमा सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी



काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय, टेकुमा मंगलबार साँझ यौन दुर्व्यवहारको गरेको आरोपसहित किटानी जाहेरी परेको हो । प्रहरी उच्च स्रोतले लामिछानेविरुद्ध उजुरी परेको पुष्टि गरेको छ, तर थप बताएको छैन । लामिछाने विरुद्ध कसले उजुरी हाल्यो भन्ने विषयमा प्रहरीले केही खुलाएको छैन ।


प्रतिक्रिया दिनुहोस !