९ आश्विन २०७९, आईतवार
 |   Sun Sep 25 2022
Logo

खेतमा दुई किशोरी मृत फेला



जनकपुरधाम । धनुषाको नगराईन नगरपालिका ६ स्थित खेतमा दुई किशोरी मृत फेला परेकी छन् । मंगलवार दिउँसो गाउँलेले खेत जाने क्रममा युवतीको शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । प्रहरीले कानूनी प्रक्रिया पुरा गरी दुवै युवतीको शव पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याएको छ ।

प्रहरीका अनुसार नगराईन नगरपालिका ७ का दशरथ महराको १८ वर्षीया छोरी पूजा महरा र भारत, मधुवनी जिल्लास्थित हर्निया हरलाखी घर भई डेवडियास्थित हजुरबुबाको घरमा बस्दै आएकी १९ वर्षीया आरती कुमारी महरा छन् ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: