९ आश्विन २०७९, आईतवार
 |   Sun Sep 25 2022
Logo

गठबन्धनका दलहरु सिट भागबण्डामा पशुपतिका बाँदरको जस्तै लडिरहेका छन् : पौडेल



बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्ता गठबन्धनका दलहरु सिट भागबण्डामा पशुपतिका बाँदरको जस्तो व्यवहार देखिएको टिप्पणी गरेका छन् । बुटवलमा शनिबार पार्टी निकट प्राध्यापकहरुसंगको अन्तर्क्रियामा नेता पौडेलले गठबन्धनका दलहरुमा सिटको भागबण्डामा झिनाझपटी भइरहेको बताए ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: