८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

राष्ट्रिय वाणिज्य बैंकले माग्यो कर्मचारी (सूचनासहित)



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । एक वर्षे करार सेवाका लागि बैंकले आवेदन आह्वान गरेको हो । बैंकको कर्मचारी सेवा विनियमावली २०७० को विनियम १०९ मा भएको व्यवस्थानुसार करार सेवामा विशेषज्ञ पदमा पदपूर्तिका लागि आवेदन आह्वान गरिएको बैंकले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ । बैंकले ११ जना विशेषज्ञ चार्टर्ड एकाउन्टेन्ट नियुक्त गर्न लागेको हो । आवेदन बैंकको वेबसाइटमा गएर भर्न सकिनेछ । 


प्रतिक्रिया दिनुहोस !