Thursday, May 22, 2025

ट्रेन्डिङ :

महाअभियोग समितिले चोलेन्द्रलाई भोलि पूरक प्रश्न सोध्ने

spot_img
spot_img

काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पुनः शुक्रबार पनि बयानका लागि बोलाएको छ । जबरामाथि उठेका पूरक प्रश्न सोध्न शुक्रबार विहान ९ बजे बोलाइएको समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए । बिहीबार समितिले चोलेन्द्रले आरोपित गरेका कानुन व्यवसायीसँग छलफल गरेको थियो । कानुन व्यवसायीसँगको छलफल भने समितिले बिहीबार नै सकेको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?