७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

म ११ बजे सर्वोच्च पुग्छु : राणा



काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सर्वोच्च अदालत फर्कने तयारी गरेका छन् । आफूमाथि लागेको महाभियोग प्रतिनिधि सभाको कार्यकाल समाप्त भएसँगै निष्क्रिय भएको दाबी गर्दै राणा अदालत फर्कन लागेका हुन् । ‘म ११ बजे सर्वोच्च पुग्छु,’ राणाले कुराकानी गर्दै भने । 


प्रतिक्रिया दिनुहोस !