९ आश्विन २०७९, आईतवार
 |   Sun Sep 25 2022
Logo

चीनविरुद्द भीषण सैन्य हमला गर्ने अमेरिकी राष्ट्रपति वाइडेनको धम्की



काठमाडौं । राष्ट्रपति जो बाइडेनले आवश्यक भएमा ताइवानलाई बेइजिङबाट बचाउन सैन्य बल प्रयोग गर्ने चेतावनी दिएका छन् । अमेरिका अझै पनि एक चीन नीतिको पक्षमा रहेको र साथै ताइवान टापुको स्वतन्त्रताको पक्षमा रहेको पनि बताए । आइतवार राति प्रसारित 60 मिनेट सीबीएस न्यूज अन्तर्वार्ता उदृत गर्दै अमेरिकी समाचार सस्था सीएनएनले पनि प्रमुखताका सात समाचार प्रकाशित गरेको छ । त्यस्तै बिडेनलाई सोधिएको प्रश्नमा बाइडेनले बेइजिङ र ताइवान बीचको सम्भावित द्वन्द्वमा सैन्य शक्तिको प्रयोग भए अमेरिका ताइवानको रक्षाका पक्षमा उभिने बताए। बाइडेनले मे महिनामा पनि अमेरिका ताइवानका पक्षमा हतियारबद्द युद्धको सामना गर्न तयार रहेको बताएका थिए । जसले गर्दा चीन अमेरिका सम्बन्धमा दरार आएको थियो ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: