१० आश्विन २०७९, सोमबार
 |   Mon Sep 26 2022
Logo

काठमाडौंमा गोली चल्यो



काठमाडौं । काठमाडौँको गोठाटारमा गोली चलेको छ । प्रहरी उपत्यका अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईका अनुसार घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय

%d bloggers like this: