१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

गोठाटारमा गोली लागेर घाइते भएका व्यक्तिको पहिचान खुल्यो



काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका– ८, गोठाटारमा गोली लागेर घाइते भएका व्यक्तिको पहिचान खुलेको छ । घाइते हुनेमा सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहम्मद दर्जी हुन् । तीन गोली लागेका उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !