७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

अनु थिङसँग भोलि बिहे गर्दै बुद्धि तामाङ



काठमाडौं । अभिनेता बुद्धि तामाङले मकवानपुरकी अनु थिङसँग भोलि (शुक्रबार) तामाङ परम्पराअनुसार विवाह गर्दैछन् । भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको बिहेमा दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित हुनेछन् ।कबड्डी’ फेम्ड अभिनेताले मागी विवाह गर्न लागेका हुन् ।3० वर्षीया थिङ स्नातक अध्ययनरत विद्यार्थी समेत हुन् । परिवारकै माध्यमबाट उनीसँग भेटेको बुद्धिले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय