१० आश्विन २०७९, सोमबार
 |   Mon Sep 26 2022
Logo

दार्चुलाको अपिहिमालमा जीप दुर्घटना



दार्चुला । दार्चुलामा बिहीबार बेलुका जीप दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार अपिहिमाल गाउँपालिका–५ तिम्लीमा से १ ज २३३ नम्बरको बोलेरो जिप सडकबाट तल खसेको छ।

जिप मार्मा गाउँपालिकाको लटिनाथबाट अपिहिमाल गाउँपालिकाको मकरीगाड गइरहेको थियो। घटनास्थलमा रहेका अपिहिमाल गाउँपालिका–५ का वडाध्यक्ष राजेन्द्र सिंह धामीले दुर्घटनामा परेर एक जना घाइते भएको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: