२२ मंसिर २०७९, बिहीबार
 |   Thu Dec 8 2022
Logo

नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्न आइपुग्यो बंगलादेशको टोलि



काठमाडौं । यही असोज ११ गते दशरथ रंगशालामा हुने नेपालसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि बंगलादेशको राष्ट्रिय फुटबल टिम नेपाल आइपुगेको छ ।

कम्बोडियासँग मैत्रीपूर्ण खेल खेलेर बंगलादेशी टिम शुक्रबार राति काठमाडौं आएको हो । टोलीलाई एन्फा सदस्यद्वय रवीन्द्र चन्द र पुरुषोत्तम थापाले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: