८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

आचारसंहितामा हस्ताक्षर गर्न निर्वाचन आयोगमा प्रधानमन्त्री देउवासहित शीर्ष नेताहरू



काठमाडौं । निर्वाचन आचारसंहितामा हस्ताक्षर गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहितका विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु निर्वाचन आयोगमा उपस्थित भएका छन् । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे छलफल गर्न दलका शीर्ष नेताहरूलाई बोलाएको थियो ।

सोही अनुसार छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खान, एकीकृत समाजवादीका अध्‍यक्ष माधव कुमार नेपाल, नेकपा एमालेका उपाध्‍यक्ष सुवास नेम्वाङसहित १२ राजनीतिक दलका प्रमुख तथा पदाधिकारी आयोगमा उपस्थित भएका छन् ।


प्रतिक्रिया दिनुहोस !