१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

चार सचिवको सरुवा



काठमाडौं । सरकारले चार सचिवको सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सूर्य प्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरेको छ । खेलकुदका डा. दामोदर गौतमको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकामा कार्यरत कानूनतर्फका सचिव धनराज ज्ञवालीलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ भने कानुनका उदयराज सापकोटाको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय