१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

सभामुखको वैधतामाथि राष्ट्रिय सभा अध्यक्षले उठाए प्रश्न



काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सभामुख अग्नि प्रसाद सापकोटाको पदावधि र सभामुखको हैसियतमा सापकोटाले गरेका निर्णयहरुमाथि प्रश्न उठाएका छन् । आइतबार संघीय संसद सचिवालयका महासचिवलाई पत्र लेख्दै उनले सभामुख सापकोटाले असोज ५ सभामुखको हैसियतमा गरेको निर्णय कार्यान्वयन नगराउन निर्देश गरेका छन् ।

तिमिल्सिनाले यसअघि सभामुख र उपसभामुखको पदावधि खुलाउन निर्वाचन आयोगलाई पत्र लेखेका थिए । जवाफमा आयोगले उनीहरुको र प्रतिनिधिसभाको कार्यकाल आयोगले निश्चित गर्ने विषय नभएको जवाफ पठाएको थियो ।


प्रतिक्रिया दिनुहोस !