८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

जर्मनी जाने ग्याँसको पाइपलाइनमा रुसको आक्रमण !



FILE – In this image Dec. 11, 2012 file photo, provided by the West Virginia State Police, shows a fireball erupting across Interstate 77 from a gas line explosion in Sissonville, W.Va. Accident investigators issue a report and safety recommendations based three powerful gas transmission line explosions in California, Florida and West Virginia. In each case, the gas company failed conduct inspections or tests that might have revealed weaknesses in the massive pipelines. In the California accident, 9 people were killed and 70 homes destroyed. In the West Virginia incident, the stretch of pipeline that ruptured, igniting a fire that destroyed three homes and damaged several others, hadn’t been inspected or tested for 24 years. (AP Photo/West Virginia State Police)

एजेन्सी । रुसबाट जर्मनीका लागि ग्यास आपूर्ती गर्ने तीनवटा प्राकृतिक ग्यास पाइपलाइनमा क्षती भएको छ । ग्यासको पाईपलाईनमा भएको क्षतीबारे आधिकारिक रूपमा अनुसन्धान भइरहेको बेला जर्मनीले भने ग्याँसको पाईपलाईनमा रुस वा युक्रेनले आक्रमण गरेको आरोप लगाएको छ । सोमबार जर्मनीले युक्रेन वा रुसको तर्फबाट लक्षित आक्रमण भएको आशंका गरेको अखबार ट्यागेस्पीगलले रिपोर्ट गरेको छ। नोर्ड लाईनहरू मध्ये एउटाको चाप रातारात तीव्र रूपमा घट्यो, त्यसपछि सोमबार दिउँसो दुबै पाइपहरूमा ग्याँसको चाप घट्यो । डेनमार्कले बाल्टिक सागरको बोर्नहोम टापुको तटमा ग्यास चुहावट भएको बताएको छ । समुद्री यातायातका लागि यो क्षेत्र बन्द गरेको भए पनि ग्याको चापमा कमी कसरी आयो भन्ने कारण पत्ता लागेको छैन । युरोपका लागि रुसले ठूलो हिस्सा ग्याँस आपुर्ती गर्ने गर्दछ ।


प्रतिक्रिया दिनुहोस !