१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

तीन देशका सेनाको सातो उडाउदै उत्तर कोरियाले हान्यो बिहानै ३ वटा ब्यालेस्टिक मिसाइल



epa06169250 (FILE) – A photo made available by the official North Korean Central News Agency (KCNA) allegedly shows the North Korean inter-continental ballistic rocket Hwasong-14 being launched at an undisclosed location in North Korea, 04 July 2017. Media reports on 28 August 2017 state that North Korea has launched a missile and the Japanese Government warns it is headed towards Northern Japan. EPA/KCNA

काठमाडौं । उत्तर कोरियाले शनिबार पूर्वी सागरमा दुई छोटो दुरीका ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जानकारी दिएको छ। एक हप्ताभन्दा कम समयमा चौथो पटक मिसाइल हानेको दक्षिण कोरियाले बताएको छ । जोइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले प्योङयाङको सुनान क्षेत्रबाट बिहान ६:४५ देखि ७:०३ बजेको बीचमा प्रक्षेपण भएको र ती क्षेप्यास्त्रहरूले म्याच ६ को उच्च गतिमा ३० किलोमिटरको अपोजीमा करिब ३५० किलोमिटर दुरी पार गरेका छन् । अघिल्लो दिन, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानले पूर्वी सागरमा पनडुब्बी विरोधी युद्ध अभ्यास गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !