१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

मेयर बालेन्द्र शाहको पुत्ला दोहन



काठमाडौं । नेवाः सभ्यता र संस्कृतिमाथि डोजर चलाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह विरुद्ध प्रदर्शन भएको छ। शनिबार काठमाडौंको ‘कोर सिटी’मा आयोजित एक प्रदर्शनमा डोजर चलाएर आतंकित बनाइएको भन्दै नेवार समुदायले आपत्ति जनाएका छन्। 

‘कोर सिटी’ स्थानीयले शनिवार साँझ बाङ्गेमुढा चोकमा एक खबरदारी सभा आयोजना गर्दै महानगरपालिका विरुद्ध प्रदर्शन गरेको हो। साथै, महानगरपालिकालाई गुण्डागर्दी समेत नगर्न आग्रह गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय