१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

बाढी पहिरोमा परेर १७०० जनाको ज्यान गयो



काठमाडौं । पाकिस्तानमा यस वर्षको बाढी पहिरोमा परेर कम्तीमा पनि एक हजार ७०० जनाको ज्यान गएको बताइएको छ। मध्य जुलाईबाट आएको बाढीमा परेर यस वर्ष पाकिस्तानमा ठूलो जनधनको क्षति भएको बताइएको छ। अधिकारीहरुले यहाँ दशकौँपछि पहिलोपटक आएको यो विनाशकारी बाढीले निकै क्षति पुर्याएको थियो।


प्रतिक्रिया दिनुहोस !