१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

काठमाडौं उपत्यकामा भारी बर्षा, नदी किनारका बस्तीमा डुबानको खतरा



काठमाडौं । आज साझ काठमाडौं उपत्यकामा हुरीसहित भारी बर्षा भएको छ । भारी बर्षाले गर्दा नदी तथा खोला किनारका बस्तीहरुमा बाढीको खतरा देखिएको छ । केही दिनदेखि उपत्यकामा बर्षा भएको थिएन । जल तथा मौसम विज्ञान विभागले पनि तीन चार दिन अघि नै दसैको बेला भारी वर्षा हुने भन्दै सचेत रहन आग्रह गरेको थियोे ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय