१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

काठमाडौंबाट लुक्ला उडेका २ हेलिकप्टर काभ्रेको खेतमा अवतरण



काठमाडौं । काठमाडौंबाट सोलुखुम्बुको लुक्लातर्फ उडेको दुई वटा हेलिकप्टर खराब मौसमका कारण काभ्रेपलाञ्चोकको खोपासीमा आकस्मिक अवतरण गरिएको छ । विदेशी पर्यटक बोकेर लुक्ला उडेको हेलिकप्टरलाई स्थानीय रेशम खेतीको खाली जग्गामा अवतरण गराइएको हो ।

लगातारको वर्षाका कारण मुलुकभरको मौसम खराब भएको छ । हिजोदेखि हवाई उडान पनि प्रभावित भएको काठमाडौं विमानस्थल कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय