१८ मंसिर २०७९, आईतवार
 |   Sun Dec 4 2022
Logo

बागमती प्रदेशमा प्रत्यक्षतर्फ यी हुन एमाले उम्मेदवार (सूचीसहित)



काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश अन्तरगत प्रदेशसभा र प्रतिनिधिसभाको टिकट बाँडफाँट टुंगो लगाएको छ । काठमाडौं उपत्यकासहित प्रदेशका सबै जिल्लामा उम्मेदवार टुंगो लागेका हुन् । छुटफुट निर्वाचन क्षेत्रमा खाली राखेर एमालेले टुंगो लगाएको नामहरू यस्ता छन्

काठमाडौं क्षेत्र नम्बर १

प्रतिनिधिसभा
किरण पौडेल

प्रदेशसभा

आत्मराम शर्मा
गणेश दुलाल

काठमाडौं २

प्रतिनिधिसभा
मणिराम फुयाँल

प्रदेशसभा
सानु श्रेष्ठ
सुवर्ण श्रेष्ठ

काठमाडौं ३

प्रतिनिधिसभा
कृष्ण राई

प्रदेश सभा
रामेश्वर फुयाल
चन्द्रमान लामा

काठमाडौं ४
प्रतिनिधिसभा
डा.राजन भट्टराई

प्रदेशसभा
तेज ढकाल
जयराम थापा

काठमाडौं ५

प्रतिनिधिसभा
ईश्वर पोखरेल

प्रदेशसभा
दिपक निरौला
नारायण सिलवाल

काठमाडौं ६

प्रतिनिधिसभा
सर्वेन्द्र खनाल

प्रदेशसभा
निरज महर्जन
अनिस मास्के

काठमाडौं ७

प्रतिनिधिसभा
टुंगिन बाँकी

प्रदेशसभा
जीवन मानन्धर
श्याम घिमिरे

काठमाडौं ८

प्रतिनिधिसभा
अष्टलक्ष्मी शाक्य

प्रदेशसभा
राजेश शाक्य
नाम्गेल लामा

काठमाडौं ९

प्रतिनिधिसभा
कृष्णगोपाल श्रेष्ठ

प्रदेशसभा
हरिकृष्ण डंगोल
केशव पोखरेल

काठमाडौं १०
नटुंगिएको
ललितपुर १

प्रतिनिधिसभा
नवराज सिलवाल

प्रदेशसभा
मधुसुदन पौडेल
चेतनाथ सन्जेल


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: