
काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश अन्तरगत प्रदेशसभा र प्रतिनिधिसभाको टिकट बाँडफाँट टुंगो लगाएको छ । काठमाडौं उपत्यकासहित प्रदेशका सबै जिल्लामा उम्मेदवार टुंगो लागेका हुन् । छुटफुट निर्वाचन क्षेत्रमा खाली राखेर एमालेले टुंगो लगाएको नामहरू यस्ता छन्
काठमाडौं क्षेत्र नम्बर १
प्रतिनिधिसभा
किरण पौडेल
प्रदेशसभा
आत्मराम शर्मा
गणेश दुलाल
काठमाडौं २
प्रतिनिधिसभा
मणिराम फुयाँल
प्रदेशसभा
सानु श्रेष्ठ
सुवर्ण श्रेष्ठ
काठमाडौं ३
प्रतिनिधिसभा
कृष्ण राई
प्रदेश सभा
रामेश्वर फुयाल
चन्द्रमान लामा
काठमाडौं ४
प्रतिनिधिसभा
डा.राजन भट्टराई
प्रदेशसभा
तेज ढकाल
जयराम थापा
काठमाडौं ५
प्रतिनिधिसभा
ईश्वर पोखरेल
प्रदेशसभा
दिपक निरौला
नारायण सिलवाल
काठमाडौं ६
प्रतिनिधिसभा
सर्वेन्द्र खनाल
प्रदेशसभा
निरज महर्जन
अनिस मास्के
काठमाडौं ७
प्रतिनिधिसभा
टुंगिन बाँकी
प्रदेशसभा
जीवन मानन्धर
श्याम घिमिरे
काठमाडौं ८
प्रतिनिधिसभा
अष्टलक्ष्मी शाक्य
प्रदेशसभा
राजेश शाक्य
नाम्गेल लामा
काठमाडौं ९
प्रतिनिधिसभा
कृष्णगोपाल श्रेष्ठ
प्रदेशसभा
हरिकृष्ण डंगोल
केशव पोखरेल
काठमाडौं १०
नटुंगिएको
ललितपुर १
प्रतिनिधिसभा
नवराज सिलवाल
प्रदेशसभा
मधुसुदन पौडेल
चेतनाथ सन्जेल