१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

गोरखा-२ बाट चुनाव लड्ने प्रचण्डको निर्णय



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा-२ बाट उम्मेदवार बन्ने भएका छन् । माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रचण्डले गोरखा-२ बाट निर्वाचन लड्ने निर्णय गरेको एक पदाधिकारीले बताए।उनी यसअघि चितवन-३ बाट निर्वाचित भएका थिए।


प्रतिक्रिया दिनुहोस !