७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

सलमान डेंगु संक्रमित भएपछि ‘बिग बोस’को होस्टमा करण जोहर



काठमाडौं । भारतीय टेलिभिजन रियालिटी शो ‘बिगबोस’का आगामी एपिसोडलाई करण जोहरले होस्ट गर्नेछन्, सलमान खानले होइन । डेंगुका कारण सलमान बिरामी परेपछि बिग बोसको प्रस्तोताको रुपमा करण आउन लागेका हुन् ।

सलमानको उक्त आग्रहलाई करणले स्वीकार्दै बिग बोस होस्ट गर्न तयार भएका हुन् । करणको फिल्म ‘कुछ कुछ होता हे’मा अरु कलाकारले अस्वीकार गर्दा सलमानले सेकेन्ड लिड भूमिकामा अभिनय गर्न मञ्जुरी जनाएका थिए ।


प्रतिक्रिया दिनुहोस !