२४ मंसिर २०७९, शनिबार
 |   Sat Dec 10 2022
Logo

आज मधेस प्रदेशमा सार्वजनिक बिदा



जनकपुर । छठका अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। छठको अन्तिम दिन मधेस सरकारले सार्वजनिक बिदा दिएको हो। केन्द्रीय सरकारले छठको तेस्रो दिन अर्थात् अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिने दिन मात्रै बिदा दिएपछि प्रदेश सरकारले छठको अन्तिम दिनमा प्रदेशभर बिदा दिने निर्णय गरेको छ। मुख्यमन्त्री लालबाबु राउतले छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेशमा सोमबार सार्वजनिक बिदा रहेको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय

%d bloggers like this: