२४ मंसिर २०७९, शनिबार
 |   Sat Dec 10 2022
Logo

बढ्यो सुन र चाँदीको भाउ



काठमाडौ । बुधबार नेपाली बजारमा सुन र चाँदीको भाउ बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला १४ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा पुगेको छ भने तेजावी सुनको भाउ ९४ हजार ९ सय रुपैयाँ पुगेको छ।  बुधबार चाँदीको भाउ पनि प्रतितोला ३० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२९५ रुपैयाँमा कारोबार भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय

%d bloggers like this: