२४ मंसिर २०७९, शनिबार
 |   Sat Dec 10 2022
Logo

नेपाल र यूएईबीचको अन्तिम एक दिवसीय खेल आज



काठमाडौं । नेपालले यूएईसँगको तेस्रो तथा अन्तिम एक दिवसीय खेल आज खेल्दैछ । खेल बिहान ९ बजे त्रिवि मैदान कीर्तिपुरमा हुँदैछ ।

बुधवार भएको दोस्रो खेल नेपालले ३ विकेटले जितेको थियो । यो परिणामसँगै श्रृंखलामा एक/एकको बराबरी भएको थियो । आजको खेल जसले जित्छ, उसैले श्रृंखला आफ्नो पक्षमा पार्नेछ ।घरेलु मैदानमा पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखला जित्नका लागि नेपाल उच्च मनोबलका साथ मैदान उत्रिंदैछ ।

घरेलु मैदानमा पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखला जित्नका लागि नेपाल उच्च मनोबलका साथ मैदान उत्रिंदैछ नेपाल र यूएईबीचको अन्तिम एक दिवसीय खेल आज


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय

%d bloggers like this: