२१ मंसिर २०७९, बुधबार
 |   Wed Dec 7 2022
Logo

प्रचण्डले शिवनगरबाट गरे मतदान



चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन निर्वाचन क्षेत्र नम्बर-३ अन्तर्गतको शिवनगरस्थित मतदान केन्द्रमा मतदान गरेका छन् । दाहालले भरतपुर-१४ शान्तिपुर नेपाल प्रहरी विद्यालयकाे ‘क’ केन्द्रबाट पहिलाे मतदान गरेका हुन् ।

माओवादी अध्यक्ष दाहाल आफू गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार भए पनि चितवनका मतदाता हुन् । चितवन जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार चितवनमा १६२ मतदान स्थलमा ४६० मतदान केन्द्र रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: