२४ मंसिर २०७९, शनिबार
 |   Sat Dec 10 2022
Logo

गोरखा सदरमुकामको मतदान केन्द्रनजिकै प्रेसरकुकर बम



काठमाडौं । गोरखा सदरमुकामको रानीवन क्षेत्रमा प्रेसरकुकर बम फेला परेको छ। गोरखा नगरपालिका–८ को रानीवन क्षेत्रस्थितद वर्ल्ड क्यापिटल माविमा रहेको मतदान केन्द्रनजिकै बम फेला परेको  प्रहरी नायव उपरीक्षक केदार खनालले बताएका छन्।  


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: