२४ मंसिर २०७९, शनिबार
 |   Sat Dec 10 2022
Logo

सर्लाही-३ मा माओवादी केन्द्रका कलवारको अग्रता



काठमाडौं । सर्लाही क्षेत्र नं. ३ मा नेकपा माओवादी केन्द्र अगाडि देखिएको छ । एमाले दोस्रो स्थानमा छ । माओवादी केन्द्रका नरेन्द्र साह कलवारले ६३५ मतसहित अगाडि छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका हरिप्रसाद उप्रेतीले ५१५ मत पाएका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय

%d bloggers like this: