१२ मंसिर २०८०, मंगलवार
 |   Tue Nov 28 2023
Logo

काठमाडौं ७ मा घण्टीको अग्रता कायमै, मानुषी तेस्रो



काठमाडौं । काठमाडौं ७ मा २ हजार ४५९ गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छन् । रास्वपाका गणेश पराजुलीले ६१५ मत ल्याएर अग्रता कायमै राखेका हुन् ।उनलाई एमालेका श्यामकुमार घिमिरेले ५०९ मत ल्याएर पछ्याइरहेकी छन् भने सत्ता गठबन्धनबाट नेपाल समाजवादी पार्टीकी मानुषी यमि भट्टराईले ४५५ मत ल्याएकी छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय