२४ मंसिर २०७९, शनिबार
 |   Sat Dec 10 2022
Logo

सप्तरी मा सीके राउतले फराकिलो पारे मतअन्तर, हजार मतले पछि परे यादव



सप्तरी । सप्तरी जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ मा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पछि पार्दै जनमत पार्टीका अध्यक्ष सिके राउतले अग्रता बढाएका छन् । राउतले उपेन्द्र यादवलाई झण्डै हजार मतले पछि पारेका छन् । राउतले १६३४ मत पाउँदा उपेन्द्रले ६७० मत पाएका छन् । लोसपाका जयप्रकाश ठाकुरले ४९१ मतसहित उपेन्द्रलाई पछ्याउँदै छन् ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: