२४ मंसिर २०७९, शनिबार
 |   Sat Dec 10 2022
Logo

डडेल्धुरामा देउवालाई अग्रता, कर्ण मल्ल र सागर ढकाल पछि पछि



डडेल्धुरा । डडेल्धुरामा जारी प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ मतगणनाको प्रारम्भिक नतिजा बाहिरिएको छ। प्रारम्भिक नतिजाअनुसार २ सय गणना हुँदा प्रधानमन्त्री शेरबहादुर देउवालाई कुनै बेलाका आफ्नै सहयोगी कर्णबहादुर मल्ल चुनौतीका रुपमा देखिएका छन्। 

प्रधानमन्त्री देउवाले ८८ मत ल्याउँदा मल्लले ५९ मत पाएका छन्। उनी नेपाली कांग्रेस बीपीबाट उम्मेदवार छन्। देउवा चौथो पटक प्रधानमन्त्री हुँदा एक टीभी कार्यक्रममा राखेको प्रश्नका कारण चर्चामा आएका गल्मीका सागर ढकालले ४२ मत प्राप्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय

%d bloggers like this: