२४ मंसिर २०७९, शनिबार
 |   Sat Dec 10 2022
Logo

मोरङ-४ मा माओवादी केन्द्रका अमनलालले बढाए अग्रता



विराटनगर । मोरङ क्षेत्र नम्बर ४ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदीले अग्रता बढाएका छन् । पछिल्लो मत परिणाम अनुसार मोदीले २ हजार १४४ मत ल्याएका छन् । उनलाई ६३१ मत ल्याउँदै नेकपा एमालेका विनोद ढकालले पछ्याइरहेका छन् । अहिले उक्त क्षेत्रमा पर्ने कटहरी गाउँपालिका वडा नम्बर ४ को मतगणना भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय

%d bloggers like this: