७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

रौतहट ३ मा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह पछाडि परे



काठमाडौं । रौतहट ३ मा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह अर्का स्वतन्त्र उम्मेदवारसँग पछाडि परेका छन् । नेकपा एमालेले दिएको टिकट नलिएर स्वतन्त्र उम्मेदवारी दिएका साह अर्का स्वतन्त्र उम्मेदवार ओम प्रकाशसँग पछि परेका हुन् । साहले ७०७ मत पाउँदा ओम प्रकाशले ७२१ मत पाएका छन् । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार नागेन्द्र चौधरीले २३२ मत पाएका छन् ।


प्रतिक्रिया दिनुहोस !